Birat Post शुक्रबार, फाल्गुण ०५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ फाल्गुन ।
विगत केही समय यता विराटनगरमा रहेर घर तथा विभिन्न प्रकारका भवनहरुको निमार्णका लागि नक्सा निमार्णदेखि आवश्यक परामर्श प्रदान गर्दै आएको निर्माण कन्सल्टिङ इन्जिनियर्स प्रालिलाई भारतीय संस्था ग्लोबल बिजनेस रिकनेक्टले ुआर्किटेक्ट वाह अवार्ड-२०२३ बाट सम्मानित भएको छ ।

उक्त अवार्डबाट सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्दै निर्माण कन्सल्टिङ इन्जिनियर्स प्रालिका प्रबन्धक निर्देशक अम्मार हसनले यसको श्रेय भने सम्पूर्ण निमार्ण कन्सल्टिङ टिमलाई जाने बताए ।

उनले स्थापनाको छोटो समयमै देशभरका इन्जिनियरिङ तथा आर्किटेक्चर फर्महरुबाट सम्मानित हुने संस्थाको प्रतिनिधि हुन् पाएकोमा खुशी व्यक्त गरे । उनले अवार्डले उत्साहसँगै थप जिम्मेवारी समेत थपेको बताउँदै अब संस्थाको कामलाई निखार्दै लैजाने बताएका छन् ।

गत माघ १९ गते काठमाडौँको द एभरेष्ट होटलमा ग्लोबल बिजनेस रिकनेक्ट इन्डियाको आयोजनामा भएको आर्किटेक्टक्चर रिकनेक्ट समिटु वर्ल्ड वाइड कार्यक्रममा निर्माण कन्सल्टिङले एक्सिलेन्स इन क्रिएटीङ आउटस्ट्यान्डिङ रेसिडेन्सियल स्पेसुअवार्ड प्राप्त गरेपछि उनी उत्साही बनेका छन् ।

 

 

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल