Birat Post बिहिबार, माघ २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ माघ ।
विराटनगर महानगरपालिका वडा नं.१ का वडा सदस्य शुसिल गुवाजुलाई रुख काटेको आरोपमा डिभिजनल वन कार्यालय मोरङले पक्राउ गरेको छ । पाथिभरा मन्दिर कुसल टोल नजिकै रहेको रुखहरु काटेको भन्दै डिभिजनल वन कार्यालयले काठको गोलिया सहित उनलाई पक्राउ गरेको बताइएको छ ।

रुखहरु काटेर सिटी रिक्सामा लादै गर्दा स्थानियले प्रतिकार गरे संगै उनि पक्राउ पर्न सफल भएका हुन् । डिभिजनल वन अधिकृत अनिरुद्ध कुमार साहले घटनाका विषयमा जाचबुझ भइरहेको र काठसहित आरोपीको बयान लिने काम भइरहेको पुष्टि गरे । यसका विषयमा थप विवरण आउन बाकी छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल