Birat Post बुधबार, माघ १८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१८ माघ । शरीरका अन्य अंगहरू जस्तै, फोक्सोले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । यो हाम्रो शरीरको महत्वपूर्ण अंगमध्येको एक हो । सास फेर्ने र अक्सिजन लिने सम्पूर्ण प्रक्रिया फोक्सो मार्फत हुन्छ । हामीले फोक्सोको सहाराले मात्र सास फेर्न सक्छौँ । त्यसैले पनि फोक्सोलाई स्वस्थ राख्न निकै जरुरी हुन्छ ।

फोक्सोको संक्रमणले दम वा ब्रोन्काइटिस, सास फेर्न गाह्रो हुने, छाती दुख्ने र कडा हुने जस्ता समस्याहरू निम्त्याउने गर्छ ।तसर्थ, यसको समय हुँदा नै उपचार गर्न निकै अत्यावश्यक छ । नभए अवस्था गम्भीर हुन सक्छ । जब फोक्सो सुन्निन्छ, शरीरमा धेरै संकेत र लक्षणहरू देखा पर्दछ, जसलाई पहिचान गरेर तपाईंले तुरुन्तै डाक्टरसँग सम्पर्क गर्न सक्नुहुन्छ ।

फोक्सो सुन्निँदा कस्ता खालका लक्षणहरु देखिन्छ ?

– छातीमा भारीपन महसुस हुनु, बेचैन हुनु – सास फेर्न गाह्रो महसुस – खोक्दा खकारमा रगत देखिनु– चिन्ता लाग्नु सास फेर्न गाह्रो – स्वाँस्वाँ हुनु र धेरै नै हावा चाहिएको जस्तो महसुस हुनु – सास फर्ने नसक्नु, घ्यारघ्यार हुनु र चिसो महसुस हुनु ।

फोक्सो सुन्निँदा के कुरामा ध्यान दिनु पर्छ ?

– स्वस्थ र पोषक तत्वले भरपुर आहार खानुहोस् । – मसालेदार, तेल र जंक फुडको अत्यधिक सेवन नगर्नुहोस् ।– धेरै पानी पिउनुहोस्, ताकि फोक्सो हाइड्रेटेड होस् । – रक्सी र धुम्रपानबाट टाढै रहनुहोस् ।

– उच्च प्रदूषण र धुलो भएको ठाउँमा नजानुहोस्। – मास्क लगाउनु होस् । – योग अभ्यास गर्नुहोस्। – भारी व्यायाम गर्नबाट बच्नुहोस्।

यदि तपाइँ पनि माथिका लक्षणहरू बारम्बार वा नियमित रूपमा सामना गर्नुहुन्छ भने, यो फोक्सो सुन्निएका कारण हुनसक्छ यस्तो अवस्थामा लक्षण देखिएमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गरी सही उपचार गराउनुपर्छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु
देशभरका शिक्षक आन्दोलनमा होमिदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल