Birat Post मंगलबार, माघ १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१७ माघ ।
सिद्धेश्वर महादेव सेवा समाजको आयोजनामा विराटनगर ३ स्थित हलेसी टोलमा श्रीमद्भागवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ सुरु भएको छ । निर्माणाधिन अवस्थामा रहेको श्री सिद्धेश्वर महादेव मन्दिर निर्माण सहयोगार्थ महायज्ञ आयोजना गरिएको हो । बाल व्यासाचार्य पं कपिलदेव चालिसेले पुराण बाचन गर्नेछन् ।

सात दीनसम्म चल्ने महायज्ञमा विराटनगरका धर्मानुरागीहरुको उल्लेख्य सहभागिता सहभागिता रहने आयोजक समितिका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए । पुराण यही माघ २५ गते सम्म हुनेछ । कथा श्रवणको समय हरेक दिन विहान ६:३० देखि राति ९ बजे सम्म चल्ने घिमिरेले बताए ।

यस संगै मंगलबार भव्य रुपमा कलस यात्रा निस्केको छ । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी ,नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुली,कांग्रेस युवा नेता कृष्ण कार्की लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल