Birat Post शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ पुष । दोस्रो चरणको निर्वाचनमा जाला भनिएको आंकलन गरिएको प्रदेश १ नेपाली कांग्रेस संसदीय दलमा सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । २९ जना मतदाता रहेकोमा थापाले १८ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाए भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाएका छन् । अर्यालको समर्थक र प्रस्तावक साथै आफ्नो समेत भोट हुदा ३ मत हुनुपर्ने हो । त्यसो पनि नभए पछि अंकगणीतमा अर्याल फेल खाएका छन् । एउटा फिगर भएको र कांग्रेसमा त्याग गरिएको नेतालाई यो स्थितिमा धकेल्न नहुने भन्दै कार्यकर्ता बृतमा बहस भइरहेको छ ।

थापा कांग्रेस नेता कृष्ण सिटौला पक्षका हुन् भने कार्की संस्थापन इतरका हुन् । अर्याल देउवा पक्षका हुन । कांग्रेस प्रदेश १ मा २९ जना सदस्य रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
राप्रपाले पुष १३ गते इटहरीमा विरोधसभा गर्ने
काँग्रेसका युवा नेता प्रविन जोशी काँग्रेस क्षेत्र नं ६ (ख) को कोषाध्यक्षमा मनोनित
तेक्वान्दोको ग्रेडिङ्ग दमकमा सुरु, प्रदेश भरीको १३१ खेलाडीको सहभागि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल