Birat Post बुधबार, पुष १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १३ पुष । मोरङमा बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बजारमा कुनै पनि किसिमको अस्वभाविक मूल्य वृद्धि, तौल, गुणस्तरलाई कायम गर्न संयुक्त्त रुपमा बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयको सभा हलमा बसेको बैठकले खाद्यात्र,औषधि, इन्धन लगायतका अत्यावश्यक उपभोग्य मालवस्तुको सहज आपूर्ति हुन जम्माखोरी, कृत्रिम अभाव सिर्जना, अधिक मूल्य कारोबार जस्ता अवाञ्छित गतिविधि हुन नदिने र त्यस्ता गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउने लगायतका निर्णय गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल