Birat Post शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ,८ पुष/भाष्कर आई केयर एण्ड ग्लोमा सेन्टर प्राली र नेपाल स्काउट जेम्स स्काउट ग्रुप को आयोजनामा विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलको आयोजनमा आज १ दिने निशुल्क आखाँ शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा ४५० जनाको चेक जाँच गरिएको थियो ।

भाष्कर आई केयर एण्ड ग्लोकोका नेत्र विशेषज्ञ डा. भाष्कर झाको नेतृत्वमा रहेको चिकित्सक टोलीमा जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलमा रहेका विद्यार्थी र उनीहरुका अभिभावक र शिक्षक , शिक्षिको आखाँ परिक्षण गरेको थियो । शिविरमा विध्यालका विद्यार्थी ,स्थानिय अभिभावक ,स्काउटका , रेभर /रेन्जर तथा स्काउट मास्टरहरुको परिक्षण गरिएको कार्यक्रम संयोजक तथा स्काउट मास्टर गोविन्द कुमारले जानकारि दिनुभयो । आखाँ मानिसको महत्वपुर्ण अंग भएको कारणले पनी आफनो विद्यालयमा अध्ययन रत वालवालिका तथा अभिभावकको आखाँ शिविर माफर्त परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक पंकज खड्काले बताए । आगामी दिनमा पनी निरन्तर रुपमा बालवालिकाको निशुल्क आखाँ परिक्षण गरिने भाष्कर आई केयर एण्ड ग्लोकोका नेत्र विशेषज्ञ डा. भाष्कर झाले बताए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल