Birat Post बुधबार, पुष ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,६ पुस ।
माेरङका उद्योगी तथा व्यबसायीहरू आन्दोलनमा उत्रने भएका छन् । उनिहरूले बैंकको चर्काे ब्याजदरकाे विराेध गर्दै आन्दोलनमा उत्रने भएका हुन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनिहरूले भाेली बिहीबार बाट आन्दोलन शुरू भएको घाेषणा गरेका छन् ।

जुन कुराकाे विराेध गर्दथ्याै त्यहीँ गर्नु पर्याे, माेरङ व्यापार संघका अध्यक्ष नवीन रिजलले प्रेस विज्ञप्ति पढ्दै भने ” हामी पनि अब आन्दाेलनकारी र बन्दकर्ता भयाै । ”

उनिहरूले चालु पूजीं निर्देशिका खारेज,एकल अंककाे बैंक ब्याजदर कायम,स्प्रेड दर अधितम २ प्रतिशत कायम,संस्थागत ब्याजदर २ प्रतिशत कायम र बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग राखेका छन् ।
विराट व्यपार संघ,उद्योग संगठन माेरङ,माेरङ व्यापार संघ लगायत ४४ वटा संघ संस्था आन्दोलनमा उत्रने भएका हुन् ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ,प्रदेश १ का अध्यक्ष भीम घिमिरेले विराटनगर स्थित राष्ट्र बैंकमा धर्ना दिने र विराटनगर बजार सांकेतिकरूपमा बन्द गरिने जानकारी दिए ।

– जारी विज्ञप्ति

 

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल