Birat Post बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,३० कात्तिक ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं.४ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार भीम पराजुली को समर्थन गर्दै युवा पुस्ताहरु नेपाली कांग्रेस प्रवेश गर्ने लहर बढेको छ । विराटनगरका ५१ जना युवाहरु बुधबार नेपाली कांग्रेस प्रवेश गरेका छन् । संयोजक विमल भट्टराईको अगुवाहिमा नेता भीम पराजुलिको हात बाट टिका लगाइ उनिहरु पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले आफुले इमान्दारिताको जगबाट राजनीति गर्दै आएको स्मरण गराएका थिए । पार्टीमा आउनेहरुलाई स्वागत मात्रै नभइ संग सगै लिएर क्षेत्रको विकासमा जुट्ने प्रतिवद्धता जनाए ।

 

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल