Birat Post शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ कात्तिक/ मोरङ क्षेत्र न , ६ (ख) बाट स्वतन्त्र उम्मेदवार बनेका गोपाल रेग्मीले चुनावी दौडाहालाई तिव्र पारेका छन । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका रेग्मी मतदाता माझ जाने र आफ्ना कुराहरु राख्ने काम गरिरहेका छन् । विराटनगर—९ का श्याम श्रेष्ठले भने , पार्टीका धेरै उम्मेदवार जितेर गए तर क्षेत्रको विकासमा माखो मारेनन । श्रेष्ठले थपे , यसपाली हाम्रो होइन , राम्रो मान्छेलाई जिताउने हामी लागेका छौ ।

विराटनगर—१२ का धनिकलाल यादवले रेग्मी स्वतन्त्र उम्मेदवार बनेपनि उनको पक्षमा जनलहर उर्लदो क्रममा रहेको बताए । हामी विकास प्रेमीलाई सहयोग गर्छौ यादव भन्छन , पार्टी भन्दा गाउँको विकास हामं्रो लागि प्यारो छ । रेग्मीकै अग्रसरतामा विराटनगरमा भएका विकासे कामलाई पनि मानिसहरुले जस दिइरहेका छन् । जुन उनको पोजेटिभ पक्ष हो । ४७ हजार ९ सय ४७ मतदाता रहेको मोरङ प्रदेश निर्वाचन क्षेत्र ६(ख) मा विराटनगर नगरक्षेत्रका ५,६,७,९ ,११ र १२ वडाहरु पर्दछन । यसै क्षेत्रमा नेपाली कांग्रेसबाट केदार कार्की र एमालेबाट पर्शुराम बस्नेत चुनावी मैदानमा छन् ।

 

 

 

 

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल