Birat Post सोमबार, आश्विन २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ,२४ असोज ।

मोरङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट कांग्रेस नेतृ सुजता कोइरालाले प्रतिनिधिसभामा उम्मेदवार दर्ता गराएकी छिन् । प्रदेश (क)मा माओवादीका गणेश उप्रतीले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट विनोद कार्कीले प्रदेशसभा (ख) मा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सोही क्षेत्रमा नेकपा एमालेका मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । उनीसँगै प्रदेशसभाका उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नम्बर २ को प्रदेश (क) मा एमालेका डिबी कार्की र प्रदेश (ख) मा एमालेका लिलाबल्लभ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल