Birat Post बुधबार, साउन २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ साउन ।
जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्ला सभा बुधबारबाट शुरु भएको छ । यो ंसंगै जिल्ला समन्वयले स्थानिय तहको समन्वय गर्ने काम समेत थालेको छ । प्रमुख अजम्वजर राईले सभाको उद्घाटन गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीहरुले सङ्घीयताको अनुभूति हुने गरि जनताको काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समन्वय समितिका प्रमुख राई र उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित समेत गरेका थिए ।

समन्वय समितिका उप प्रमुख झा , पूर्व उपप्रमुख प्रकाश कुमार साह, नेपाल नगरपालिका महासङ्घका प्रदेश संयोजक दिलप्रसाद राई, पूर्व सदस्य वविताकुमारी चौधरी र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनालले जिससको अधिकार सुनश्चित भएमा काम गर्न सहज हुने धारणा राखेका थिए ।सभामा मोरङका १७ पालिकाका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल