काठमान्डौं,१२ साउन ।
कोरोना भाइरसको उद्गमस्थल भनिएको चीनको बुहानमा लकडाउन घोषणा गरिएको छ । संक्रमणको बढ्न थालेपछि बुहानमा लकडाउन घोषणा गरिएको हो । यहाँ चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको हो । अहिले बुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबारबाट लगाइएको लकडाउन तीन दिनसम्म यहाँ अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको छ ।