Birat Post शनिबार, आषाढ ३२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३२ असार ।
इरानको राजधानी तेहरानमा कुकुर ,बिराला पाल्नु र पार्कमा घुमाउनु ‘अपराध’ भएको घोषणा गरेको छ। त्यहाँको प्रहरीले यो प्रतिबन्ध ‘जनताको सुरक्षा’ को दृष्टिकोणबाट आवश्यक भएको भनेको छ । यति नै बेला महिनौंको बहस पछि इरानको संसदले चाँडै ‘जनावरहरूविरुद्धको मानव अधिकारको संरक्षण’ नामक विधेयकलाई अनुमोदन गर्न लागेको छ। यसो गरेपछि देशभरका घरमा कुकुर, बिरालो जस्ता घरपालुवा जनावर राख्नु एउटा अपराध हुनेछ ।

सन् १९७९ मा देशमा भएको इस्लामिक क्रान्तिले इरानका जनता र कुकुरहरूको जीवनसँग सम्बन्धित धेरै कुराहरू परिवर्तन गरिदियो।

इस्लाममा जनावरहरूलाई ‘अपवित्र’ मानिन्छ। त्यसैले इस्लामिक क्रान्तिपछि बनेको नयाँ सरकारको नजरमा कुकुर पनि ‘पश्चिमाकरण’को प्रतीक बन्यो । यस्तो अवस्थामा त्यहाँका अधिकारीहरूले यो प्रवृत्तिलाई रोक्न प्रयास गरे ।अव ‘कुकुर लिएर हिँड्दा वा गाडीमा लैजाँदा प्रहरीले पक्राउ गर्नेछ । प्रहरीका अनुसार मानिसले यस्तो गर्नु पश्चिमाकरणको संकेत हो ।

-बीबीसी हिन्दीबाट सन्क्षेपमा अनुवाद

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल