Birat Post बिहिबार, आषाढ ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० असार ।

प्रदेश १ का कृषि तथा सहकारी मन्त्री झलकबहादुर मगरसँगको नेदरल्याण्डका एक ब्यक्तिको भेटघाटका विषयमा आलोचनात्मक टिप्पणी सुरु भएको छ । बुधबार मन्त्रालयमा भेटका लागि पुगेका नेदरल्याण्डका कृषि तथा पशु विज्ञ हावेल क्लेंग्स्टा र मन्त्रालय पदाधिकारीको भेटमा लगाएको पोशाक मर्यादित थिएन ।

विराटनगरमा कृषि सम्बन्धी काम गर्दै आएको एक निजी कृषि फर्ममा गाईपालनको विषयमा सेवा उपलब्ध गराउन आएका हावेल मन्त्री मगरसँगको भेटमा अशोभनीय पहिरन कट्टुमा देखिन्छन् । सामाजिक सन्जालमा समेत प्रदेश सरकारको बेइज्जत भएको टिप्पणी हुन थालेको छ ।

मन्त्रालयले यस भेटलाई अनुभव आदानप्रदानको रुपमा लिएको जनाएको छ। हावेल नेदरल्याण्डको पुम नामक संस्थाबाट केहीसाता अघि नेपाल आएका हुन्। पछिल्लो समय यस्ता घटनाहरु सार्वजनिक हुन थालेका छन् । याे हेपाहा प्रविर्ती हाे ।  यसलाई गैरजिम्मेबार पनकारुपमा लिनपर्ने अधिकारकर्मी उत्तम ढुङ्गेल बताउछन् ।

 

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल