Birat Post सोमबार, आषाढ २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २७ असार ।
प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।
श्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले नाम छनौट गरेको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिए । श्रष्टा सम्मान समारोह भोली असार २८ गते मंगलबार बिहान १०ः३० बजे विराटनगरस्थित आरोहण गुरुकुलमा हुने मन्त्रालयले जनाएको छ ।

सम्मानित तथा पुरस्कृत हुनुहुने श्रष्टाहरू सुची सहित :
क.बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९
१.प्रा. डा गोबिन्द तुम्वाङ–सुनसरी(भाषा, साहित्य, अनुसन्धान)
२ प्रा. डा. कालुराम खम्बु–(के.आर. खम्बु)–झापा(अनुसन्धान, संस्करण)
ख.प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९
१.टंक बहादुर खुलाल (मनु मन्जिल)
२.गोवर्धन तामाङ–उदयपुर(साहित्य)
३.विजय श्रेष्ठ– इलाम(मूर्तिकला)
४.भरत गुरागाईं–मोरङ(नाट्यकर्र्मी)
५.ममता गिरी–सुनसरी(साहित्य, लघुकथा)
६.गोपाल देवान–सुनसरी(नाटककार, निर्देशन)
७.वीरबहादुर लाप्चा– इलाम(लोक संस्कृति, संस्कृति संरक्षण)
८.हरि कट्टेल–सोलुखुम्बु(साहित्य)
९.मान सिंह थुलुङ–इलाम(संगीत)
१०.महेन्द्र राई–सुनसरी(चित्रकला)
११.जयन्तीरमण कण्ठ–सुनसरी(नाट्य अभिनयकर्मी)
१२.नवराज राई (नवराज वर्तमान)–भोजपुर(साहित्य, कथाकार, कवि)
ग.नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार– २०७९
१.लिला उप्रेती(लिला अनमोल)–झापा(साहित्य)
२.यशोदाकुमारी लम्साल–सुनसरी(चित्रकला)
३.चेतन आङ्थुपो–इलाम(नाटक, निर्देशन)
४.मधुराज केरुङ–पाँचथर(चलचित्र, साहित्य)
५.विमला चिमोरिया–झापा(नाटक/अभिनय)
लगायत रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल