Birat Post शुक्रबार, आषाढ २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२४ असार ।

प्रदेश नम्बर १ को नामकरणका लागि राजनीतिक दलका नेताहरूबीच छलफल शुरु भएको छ। प्रदेशको नामाकरण गर्न सरकारले गठन गरेको कार्यदलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा छलफल गरेको छ ।

छलफलमा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई, एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य र हिक्मत कार्की, माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, जसपाका स्वास्थ्यमन्त्री जयराम यादवका साथै संघीय लिम्बुवान राष्ट्रिय मंचकी सामाजिक विकासमन्त्री विष्णु तुम्बाहाम्फे लगायतको सहभागीता रहेको छ।

नामकरण गर्दा कुनै जात,धर्मलाई मात्र लक्षित गरेर नामकरण नगर्न नागरिकहरुले खवरदारी गरिरहेका छन् । जसपाका नेता तथा स्वास्थ्यमन्त्री जयराम यादवले विराट कोशी किरातको नाम प्रस्ताव गर्ने बताएका छन् । उनले भने “यो नै अन्तिम नाम भने होइन । छलफलमा अन्य धेरै नाम आउन सक्छ ।,,

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल