Birat Post बुधबार, आषाढ ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,८ असार ।
राउन्ड टेवलमा आवद्धता रहेर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई स्टार अफ राउन्ड टेवल नेपालले सम्मान गरेको छ ।
मंगलबार विराटनगरमा राउन्ड टेवलले एक कार्यक्रमको आयोजना गरी विराटनगर महानगरको मेयरमा निर्वाचित नागेश कोइराला , बृतामोड वडा नं ४ बाट निर्वाचित वडाध्यक्ष राहुल शर्मा , धरान वडा नं २ बाट निर्वाचित दिनेश अग्रवाललाई सम्मान गरेको हो ।

स्थानिय तहमा विजयीहरु राउण्ड टेवलमा आवद्ध रहनु भएको र संस्थाका सदस्यहरुको समेत गरिभा बढेको कार्यक्रममा सहभागि बक्ताहरुले बताए ।स्टार अफ राउन्ड टेवल नेपालका अध्यक्ष आनन्द बाहेतीको अध्यक्षतामा भएको कार्यक्रममा टेवलरहरु निखिल जैसानी,दीबाकर राठी,अतुल महेश्वरी,ऋषभ दाहाल,र साकेत मुरारका लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल