Birat Post बुधबार, जेठ २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२५ माघ ।

मुलुककै जेठो उद्योग वाणिज्य संघ “मोरङ व्यापार संघ”को नाम परिवर्तन हुने भएको छ । मोरङ व्यापार संघको नाम अव “मोरङ उद्योग व्यापार संघ” हुने भएको छ ।

उद्योगी ,व्यवसायीहरुको वृहत छलफलवाट संस्थाको नाम परिवर्तन गर्न लागिएको सघका अध्यक्ष नविन रिजालले विराटपोष्टलाई जानकारी दिए ।  जिल्लाभरी ११ वटा शाखा र  १५ हजार सदस्य रहेको यस संस्थाले उद्योग संगै आम नागरिकको सवाललाई मार्गनिर्देशन गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल