Birat Post सोमबार, जेठ २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ जेठ ।
शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित गरी विराटनगरमा रहेको आरोहण गुरुकुलले “द स्कुल व्वाइ” नामक नाटक प्रहसनमा ल्याएको छ । जेठ २० गते देखि प्रहसनमा आएको नाटक एक हप्तासम्म देखाइने बताइएको छ । शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित भएकाले स-साना बच्चाहरुले देख्न , सुन्न, हेर्न र के सही, के गलत भन्नेकुराहरु अनुभव गर्न नाटक फलदायी हुने विश्वास गरिएको छ ।

हरेक बच्चाहरु बगैंचामा फक्रिएका, फक्रिन लागेका फूलहरु जस्तै हुन्। उनिहरु व्यक्ति पिच्छे फरक फरक स्वभावका हुन्छन र फरक व्यवहारको अपेक्षा राख्दछन्। हामी सबैले उनीहरुलाई स्वतस्फूर्त फक्रने वातावरण सिर्जना गर्नुपर्दछ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ । एउटा विधार्थीको मानसिक अवस्था र व्यवहारमा केन्द्रित यस नाटकमा उसले आफ्नो रचनात्मक प्रगतिमा परिवार, विद्यालय र शिक्षकहरुले समेत ध्यान दिन आवश्यक रहेको कुरालाई नाटकमा दर्शाउन खोजिएको छ । सकभर अभिभावक तथा अन्य सरोकारवालाहरु समेतलाई नाटक हेरिदिन गुरुकुलले आग्रह गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल