Birat Post शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ जेठ ।

शुक्रबार दिउसो ३:४० मा सार्वजनिक भएको मतपरिणाम अनुसार मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा निरौला कार्की विजय नजिक पुगेका छन् । गठबन्धनतर्फ नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका कोइराला र नेकपा एमाले बाट उपमेयर बनेकी कार्कीको जित सुनिश्चित जस्तै भएको छ ।

मतपरिणाम अनुसार कोइरालाले अहिलेसम्म २५ हजार ७४३ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी सागर थापाले १९ हजार २९ मत ल्याएका छन्। कोइराला थापाभन्दा ७ हजार ७१४ मतले अघि छन्।

उपमेयरमा नेकपा एमालेकी शिल्पा निरौला कार्कीले २२ हजार ४१० मत ल्याएकी छन्। गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादवले १२ हजार ६२१ मत ल्याएका छन्। कार्की यादवभन्दा ९ हजार ७८९ मतले अगाडि छिन्।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल