Birat Post बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ जेठ ।

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । उनको मतअन्तर ३ हजार ७ सय ८५ पुगेको छ । कांग्रेसका कोइरालालाई १५ हजार २ सय १३ मत ल्याउँदा एमालेका सागर थापाले ११ हजार ४ सय २८ मत ल्याएका छन् । यस्तै राप्रपाका उम्मेद्वाल प्रल्हाद प्रसाद साहको ३ हजार ५२ र स्वतन्त्र उम्मेद्वार उमेश यादवको ४ हजार ७ सय २८ मत रहेको छ ।

यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा कार्कीले ५ हजारभन्दा बढी मतले गठबन्धनका उम्मेद्वार अमरेन्द्र यादवलाई उछिनेकी छिन् । उनको मत हालसम्म १३ हजार ८० रहेको छ । गठबन्धनका उम्मेद्वार यादवको मत ७ हजार ८ सय ५६ रहेको छ । उपप्रमुखमै राप्रपाकी विन्दा लुइँटेलको मत ३ हजार ७ सय २२ रहेको छ भने स्वतन्त्र उम्मेद्वार नमिता न्यौपानेले २ हजार ७ सय ३९ मत ल्याएकी छिन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल