Birat Post बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,४ जेठ ।

तीन-तीन बर्षमा गरिने भारद्वाज गोत्र निरौला बंशको कुलपूजा (दिवाली) बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । कुल पूजामा काठमान्डौं,विराटनगर,झापा र सुनसरीका झण्डै १ हजार निरौला बन्धुहरु विराटनगर स्थित पुष्पलालचोकमा रहेको निरौलाहरुको कुलपूजा स्थलमा भेला भएको बताइएको छ । आफ्नो बंश र सन्तानको उन्नती र कुलको सम्मानका लागि कार्यक्रम हुने गरेको निरौला बन्धु सेवा समाजका केन्द्रीय अध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए ।

कतिपय निरौलाहरु बलि दिने र नदिने देखिएको छ अध्यक्ष निरौलाले भने ,बलि नदिने निरौलाहरुले पानी र जटा सहितको नरिवल चढाउनु भएको छ ।,, परापूर्बकाल देखि आफ्ना पुर्खाले मनाउदै आएको पर्वलाई निरन्तरता दिएको निरौलाले बताए । बोका बलिको परम्परालाई पनि यथावत गरिएको र कुललाई आरधना गरिएको उनको भनाइ थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल