Birat Post मंगलबार, जेठ ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,३ जेठ ।

स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले दश हजार मत कटाएका छन् । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार साहले पछिल्लो पत परिणाम अनुसार १० हजार ३५१ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ५१५ मतले पछ्याइरहेका छन् ।

गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ हजार ७९२ मतका साथ तेस्रो स्थानमा रहेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले ५ सय २१ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् । डङ्गोलले ९ हजार ८५८, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २ हजार ८१७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल