Birat Post आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१ जेठ ।

आज जेठ १ गतेदेखि हप्तामा २ दिन बिदा दिने निर्णय लागू हुँदैछ । हप्तामा दुई दिन बिदा दिन सरकारले राजपत्रमा सूचना समेत प्रकाशन गरीसकेको छ ।
हप्तामा २ दिन बिदा दिने निर्णय जेठको प्रारम्भ देखि नै लागु हुने भएको छ । जेठ १ गते आज आइतबार परेको छ । त्यसैले यस दिन सरकारी कर्मचारीहरू कार्यालय जानु पर्दैन । जेठ २ गते सोमबार बुद्ध जयन्तीको दिन सरकारले त्यसै पनि सार्वजनिक बिदा घोषणा गरेको छ ।

बुद्ध जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले पहिले नै गरेको हो । गत शुक्रबार स्थानीय तहको निर्वाचन भएकोले सरकारले बिदा दिएको हो । शुक्रबारदेखि सोमबारसम्म लगातार ४ दिन सरकारी कर्मचारीहरुले बिदाको सुविधा प्रयोग गर्न पाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन
देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल