Birat Post शनिबार, बैशाख ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, ३१ वैशाख

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको मतको अनुपात घट्न थालेको छ । उनका प्रतिद्वन्द्वीहरु केशव स्थापित र सृजना सिंहले मतान्तर घटाउन थालेका छन् । बालेन पछिल्लो मतगणनामा स्थापितभन्दा झीनो मतले मात्र अगाडि छन् । सृजना सिंह भने केही पछि छिन् । यही अनुपातमा मत रहेमा बालेन पछि पर्ने अवस्था देखिएको छ । सुरुवाती अग्रता लिएपनि बालेनले रैथाने नेवारहरुको बाहुल्य रहेको वडामा मत कम ल्याउन थालेको बुझिएको छ । स्थापित अगाडी बढ्ने  अा‌कलन गरिएकाे छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल