Birat Post सोमबार, चैत्र २८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ चैत्र ।
विराट ट्रेड एक्स्पो – २०७८’ मा ४० करोड बराबरको कारोबार भएको छ । गत चैत १८ गतेबाट सुरु भएको एक्स्पोले १०औँ दिनसम्म आइपुग्दा ४० करोड हाराहारीमा कारोबार गरेको मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।

उनका अनुसार ४०/४५ करोडको लक्ष्य राखेकोमा पूरा भएको बताए । दुई लाख ५० हजारभन्दा बढी उपभोक्ताले एक्स्पोको अवलोकन गरेको उनको भनाइ छ । एक्स्पो आइतबारनै समापन भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल