Birat Post सोमबार, मंसिर २७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२७ मंसिर
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत विराटनगर महानगरका मेयर भीम पराजुली सहित सातजनाकाे नामावली फाइनल भएको छ ।                                                           
देउवा ,सिटौला लाइन अन्तरगत केन्द्रीय सदस्य खस आर्यमा सहमति अनुरूप छनाैट गरिएको बुझिएको छ । खस आर्य केन्द्रीय सदस्य अन्तरगत भीम पराजुली,केशबकुमार बुढाथोकी,श्यामकुमार घिमिरे,नारायण बहादुर कार्की,विष्णु कुमार कार्की,गेहेन्द्र गिरी र गाेविन्द बहादुर शाह रहेका छन् ।
खस आर्यमा ७ जनाकाे काेटा रहेको छ । जसमा याे नामावली फाइनल भएको छ ।

सम्बन्धित

ताजा अपडेट
राप्रपाले पुष १३ गते इटहरीमा विरोधसभा गर्ने
काँग्रेसका युवा नेता प्रविन जोशी काँग्रेस क्षेत्र नं ६ (ख) को कोषाध्यक्षमा मनोनित
तेक्वान्दोको ग्रेडिङ्ग दमकमा सुरु, प्रदेश भरीको १३१ खेलाडीको सहभागि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल