Birat Post बुधबार, भाद्र ३०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

हामी सबैलाई थाहा छ कि,यो महामारीको समयमा मास्क कति धेरै आवश्यक छ । डाक्टरका अनुसार मास्कले मानिसका लागि भ्याक्सीनको काम गरिरहेको छ । यसैबीच हालै जन्मिएका एक शिशुलाई मास्क कति आवश्यक छ भन्ने कुरा के थाहा । तर बच्चाले भने जन्मिए लगत्तै डाक्टरको मास्क तानेका छन् ।

यो तस्विर अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । डाक्टरले इन्स्टाग्राममा तस्विर शेयर गर्दै लेखेका छन्, ‘हामी सबै चाहान्छौँ कि, अब छिटै नै मास्क खोलौँ ।’ यो फोटो यूएईका एक डाक्टरले आफ्नो इन्स्टाग्राममा शेयर गरेका हुन् ।

फोटोलाई लिएर अनेकौँले आफ्नो विचार राखिरहेका छन् । कसैले अब अति भयो मास्क खोलौ भनिएको हो भनेका छन् । कसैले अब कोरोना भाइरसको महामारी अन्त्य हुन्दैछ भन्ने संकेत हो भनेका छन् ।

-एजेन्सीको सहयोगमा

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल