Birat Post सोमबार, भाद्र २१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२१ भदौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएकी छन्। निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा वृक्षरोपण कार्यक्रममा बोल्दै पछिल्ला घटनाक्रमले यस्तै संकेत गरेको बताइन् ।

सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयका कारण ठूलो जनधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा काठमाडौँ उपत्यकावासीका घरका धारामा आएको पानीसमेत रोकिएको , मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठूलो असर पु¥याएको ,लगायतका घटनाले हामी कठिन मोडमा पुग्दै छौ । मन्त्री भुसालले आउनसक्ने प्राकृतिक विपत्तिको पूर्व अनुमान गर्न र समस्या समाधानमा लाग्न आबश्यक भएको बताइन् ।

सम्बन्धित

ताजा अपडेट
किन यस्तो भने पूर्व राजा ज्ञानेन्द्र शाहले, “हामी सुनको कमण्डलु बोकेर भिख माग्दैछौँ”
गीतकार कल्पना आङबुहाङको ‘शिरैमा शिरफुल’ सार्वजनिक
चुडाकवि स्मृति प्रतिष्ठानले चौथो जिल्लास्तरीय वादविवाद प्रतियोगिता गर्ने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल