Birat Post आइतबार, भाद्र २०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २० भदौ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै दर्ता भएको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।
सर्वोच्च अदालतमा हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिट हेर्न नभ्याइनेमा परेको हो । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलासमा हेर्न नभ्याइनेमा राखेका हुन् ।

रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको पनि हेर्न नभ्याइने सूचीमा परेको हो । सरकारले आफूलाई गैरकानूनी तबरले प्राधिकरणको नेतृत्वबाट हटाएको दाबी गर्दै शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
हाम्रा कुरा डट. कम बाट

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल