Birat Post शनिबार, भाद्र १२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ भदौ ।
विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बि.बि.ए अन्तर्गत प्रथम सेमेस्टर सेक्सन (सी) का विद्यार्थीहरुले विभिन सामाजिक सेवाका कामहरु गरेका छन् ।
उनिहरुले शनिबार एक कार्यक्रमको आयोजना गरी बाटोमा मास्क नलाइ हिडेकाहरुलाई मास्क वितरण गरेका थिए भने कोभिडका विषयमा जनचेतनामुलक सुचनाहरु प्रबाहिकरण गरेका थिए । एस्तै पूर्वाञ्चल बाल सेवा आश्रमका विद्यार्थीहरुलाई किताब, कपी तथा केही खाने कुरा समेत वितरण गरेका छन् । क्याप्पसका ३३ जना विद्यार्थी मिलेर यो अभियान थालेको सो क्याम्पसमा बि.बि.ए अन्तर्गत प्रथम सेमेस्टर सेक्सन (सी) का विद्याथी अंकित पोखरेलले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल