Birat Post मंगलबार, भाद्र ०८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ भदौ ।
सामाजिक क्षेत्रमा क्रियाशिल अप्पन बिराटगढ परोपकार समाज बिराटनगर,संमृद्धि नेपाल बिराटनगर ,लायन्स क्लब बिराटनगर इनोभेटीभ र नेपाल प्रजातान्त्रिक महासंघ मोरंगले बिराटनगर १२ मुसहरि टोलमा राहात सामाग्री बितरणको कार्यक्रम संम्पन्न गरेको छ ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्षहरू बसुन्धरा झा,माया ओझा,रामचन्द्र गौतम,रिता पोखरेल,तथा लायन्स क्लबका रिजनल चियर पर्सन अनुजा कोइराला ,जोनल चियरपर्सन रक्तिम जोशी लगायतले संयुक्त रूपमा कोभिडका कारण रोजगारी गुमाएका अति बिपन्न मुसहर परिवारका ५० घरधुरि लाई राहात सामाग्री (दाल,चामल,नुन,तेल,मास्क) लगायतका सामाग्री बितरण गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल