Birat Post मंगलबार, भाद्र ०१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विकास कार्की

विराटनगर १ भदौ ।

गोल्यान ग्रुप इन्टरप्राइजेजद्वारा विराटनगर–१३ शैनिक टोलमा सञ्चालित ट्राइकट इण्डष्ट्रिज प्रा.लि.का सिईओ भारतीय नागरिक संजय चन्दुके पक्राउ परेका छन् । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यबहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । सोही विषयलाई लिएर उद्योगका मजदुर तथा कर्मचारी आन्दोलित समेत भएका थिए ।

प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले उद्योगका सिईओ चन्दुकेलाई पक्राउ गरिएको पुष्टि गरे । गत जेठ ९ गतेदेखि उद्योगमा काम गर्दै आएकी महिलाले आफुभाथी सिईयोले अभद्र ब्यवहार गरेको आरोप लगाएकी छन् । श्रमिकहरुले भने सत्यतथ्य खोजी कार्बाही गर्न माग गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल