Birat Post शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ जेष्ठ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले खाद्यान्न सहित औषधिमा पनि कालोबजारी हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र अनाबश्यक मूल्य बृद्धि गर्ने विरुद्ध निर्दयितापूर्वक कठोर रुपमा कारबाही गर्ने उद्घोष गरेका छन् ।

कोराना भाइरसको कारण उत्पन्न त्रासको वातावरणको फाइदा उठाउँदै कृत्रिम अभाव सृजना गर्ने व्यापारी तथा व्यवसायीविरुद्ध सूचना उपलब्ध गराउन समेत आम नागरिकहरुलाई उनले आग्रह गरेका छन् । भारतबाट हुने आयात र ढुवानीका कार्यहरु नरोकिएको अवस्थामा खाद्य सामाग्री लगायतका दैनिक उपभोग्य सामाग्रीको मूल्यबृद्धी हुने कुरा असामान्य हुने भन्दै उपभोक्तालाई सचेत बन्न प्रमुख जिल्ला अधिकारी निरौलाले आग्रह समेत गरेका छन् । उनले कालोबजारी र मूल्यबृद्धिका कुरामा गुनासाहरु आइरहेको भन्दै यसको अनुगमनमा कुनै कन्जुसाइ नगरिने बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल