Birat Post शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ बैशाख ।
विराटनगर महानगर सहित नगर संग जाेडिएका गाउँ पालिकाहरूमा शनिबार राती १२ वजेदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला स्थित काेभिड क्राइसिस मेनेजमेन्टकाे शुक्रबार बसेकाे बैठकले  एक हप्ता निषेधाज्ञा गर्ने  निर्णय गरेको माेरङका प्रमुख जिल्ला अधिकारी काेषहरि निराैलाले जानकारी दिए ।  कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले यस्तो निर्णय गरेको हाे । केेही समय यता विराटनगर  महानगरका मेयर भीम पराजुलीले महानगरमा निषेधाज्ञा जारी गर्नु पर्ने धारणा व्यक्त गर्दै आएका थिए । यसै अनुरूप शुक्रबार जिल्ला प्रशासन कार्यालय माेरङमा बसेकाे वैठकले विराटनगर महानगर सहित यस संग जाेडिएका धनपालथान गाउँपालिका र कटहरि गाउँपालिकामा निषेधाज्ञा जारी गरेकाे विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
किन यस्तो भने पूर्व राजा ज्ञानेन्द्र शाहले, “हामी सुनको कमण्डलु बोकेर भिख माग्दैछौँ”
गीतकार कल्पना आङबुहाङको ‘शिरैमा शिरफुल’ सार्वजनिक
चुडाकवि स्मृति प्रतिष्ठानले चौथो जिल्लास्तरीय वादविवाद प्रतियोगिता गर्ने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल