Birat Post बुधबार, चैत्र ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ११ चैत्र । कोभिड १९ महामारीको दोस्रो लहरको सम्भावना बढेसँगै सरकारले देशभर नियन्त्रणका लागि कडाइ थालेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचना अनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लामा सचेत आफू मातहतका निकायहरूलाई निर्देशन दिएपछि देशभर नै कडाइ गर्न थालिएको हो ।
खास गरी छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढेपछि सीमा जोडिएका जिल्लामा बढी सजगता अपनाइएको हो ।देशभर नै सीमामा हेल्थ डेस्कलाई सक्रिय गरिएको छ भने, नेपाल भित्रिनेहरूको स्वास्थ्य चेक जाँचमा र आरडिटी, एन्टिजेन टेस्ट गर्ने तयारी समेत भएको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल