Birat Post बुधबार, चैत्र ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ४ चैत्र ।

पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि २५ चैतमा निर्वाचन हुने तय भएको छ । महासङ्घका काठमाडौँमा उपलब्ध पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको आज बुधवार बसेको बैठकले नयाँ नेतृत्व चयनका लागि २५ चैतमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
महासङ्घसँग आबद्ध देशभरका सदस्यहरूले यस पटकदेखि जिल्लाबाटै जिल्ला तहदेखि, प्रदेश तह हुँदै केन्द्रसम्मका उम्मेदवारका लागि मतदान गर्न पाउने छन् ।
पत्रकार महासङ्घका महासचिव रमेश विष्टले २५ चैतमा देशभरका शाखाहरूमा एक साथ महासङ्घको जिल्ला, प्रदेश र केन्द्रसम्मका लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार निर्वाचन कार्यतालिका भने ७ चैतमा प्रकाशन हुनेछ । त्यसपछि बाँकी कार्यक्रम निर्वाचन समितिले तय गर्नेछ ।

सम्बन्धित

ताजा अपडेट
किन यस्तो भने पूर्व राजा ज्ञानेन्द्र शाहले, “हामी सुनको कमण्डलु बोकेर भिख माग्दैछौँ”
गीतकार कल्पना आङबुहाङको ‘शिरैमा शिरफुल’ सार्वजनिक
चुडाकवि स्मृति प्रतिष्ठानले चौथो जिल्लास्तरीय वादविवाद प्रतियोगिता गर्ने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल