Birat Post सोमबार, फाल्गुण २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २४ फाल्गुन ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयकाे आयाेजना र पत्रकार महासंघ माेरङ शाखाको संयाेजनमा सात दिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम शुरू भएको छ । तालिममा प्रदेश १ का विभिन्न जिल्लाका ४० जना सहभागी भएका छन् । तालिमको मुख्य प्रशिक्षक पत्रकार महासंघका पूर्व अध्यक्ष  धर्मेन्द्र झा रहेका छन् । साेेमबार विराटनगर महानगरका मेयर भीम पराजुलीले तालिमको शुभारम्भ गरे ।

कार्यक्रममा बाेल्दै मेयर पराजुलीले पत्रकारिता क्षेत्रकाे श्रीबृद्धिमा अधितम सहयाेग गर्ने बताए । उनले तालिममा लिएको सिपलाई व्यवहारमा लगाउन आग्रह गरे । कार्यक्रममा पत्रकार महासंघ माेरङका पूर्व अध्यक्ष शिव बहादुर कार्की,विक्रम निराैला,प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी  निर्देशक यज्ञ शर्मा ,पत्रकार महासंघ माेरङका सल्लाहकार अनन्तराज न्याैपाने ,पत्रकार महासंघ माेरङका अध्यक्ष बन्धु पाेखरेल,प्रेस युनियन प्रदेश १ का उपाध्यक्ष लिलाबल्लभ घिमिरे लगायतकाे सहभागीता रहेकाे थियाे ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल