Birat Post सोमबार, फाल्गुण २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ २४ फाल्गुन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले नेकपा खारेज गर्ने सर्वोच्च अदालतको निर्णय फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ। अदालतको फैसलालाई मान्ने बताउदै आएका प्रचण्ड,नेपाल अहिले भने पुनरावलोकनको झोला बोकेर सर्वोच्च जाने भएका हुन् । यता केपी शर्मा ओली पक्षले अदालतको निर्णयलाई सकारात्मक भन्दै नेकपा एमालेलाई सक्रिय बनाउने काममा लागेका छन् ।

कानुन व्यवसायीहरुसँगको परामर्शमा जुटेको प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले सर्वोच्चको फैसला पुनरावलोकनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको हो। यसै विषयमा निर्णय सदर गर्न दाहाल ,नेपाल पक्षले सोमबार दिउँसो तीन बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएका छन् । ले सोमबार दिउँसो तीन बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल