Birat Post आइतबार, फाल्गुण २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ २३ फाल्गुन ।

सर्वोच्च अदालतले रिसी कट्टेलको पार्टी नेकपालाई आधिकारिता दिने फैसला गरेसँगै एकता अघिका साविक नेकपा एमाले र नेकपा माओवादी पुरानै अवस्थामा फर्कने अवस्था पुगेका छन् । आफ्नो पार्टीसँग नाम जुध्नेगरि केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वले नेकपा पार्टी निर्वाचन आयोगमा नाम दर्ता गरेपछि त्यसको विरुद्ध कट्टेल सर्वोच्च पुगेका थिए।

सर्वोच्चका न्यायाधिशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार कट्टेलले आयोगमा दर्ता गरेको नेकपा नै आधिकारिक नाम भएको ठहर गरेको छ। सर्वोच्च अदालतको यो फैसलासँगै नेकपाका रुपमा पार्टी एकिकरण भएका तत्कालिन माओवादी र तत्कालिन नेकपा एमालेको बिबाद समेत अन्योलग्रस्त बनेको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल