Birat Post शनिबार, फाल्गुण २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं २२ फाल्गुन ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण दरलाई हेरेर अहिले नै सावधानी अपनाउन छोड्ने बेला नभएको बताएको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस महामारीको तेस्रो र चौथो लहर पनि आउन सक्ने र यसबाट थप क्षती हुन सक्ने तर्फ इंगित गरेका छन् । उनले सावधानी अपनाउन नछोड्न समेत आग्रह गरेका छन् । कोभिड–१९ का कारण हुने मृत्युमा कमी आउनुलाई महामारी नै सकिएको रुपमा बुझ्न नहुने डा.टेडरोजले बताएका छन् । कोरोना भाइरसको महामारीका कारण विश्वभर हालसम्म २५ लाख ८० हजार एक सय भन्दा धेरै मानिसको ज्यान गएको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल