Birat Post बिहिबार, फाल्गुण २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २० फाल्गुन ।
सेवाग्राहीको सहजताका लागि कोशी अस्पताल विराटनगरले टोकन सिस्टम लागु गरेको छ । बिहिबारबाट टोकनसिस्टमको आधिकारिक शुभारम्भ समेत गरिएको छ । यो सिस्टम लागु भए संगै लाइनमा बस्नुपर्ने झन्झजबाट सेवाग्राहीले मुक्ति पाउने भएका छन् । कोरोना सक्रमणबाट बच्न र लाइनमा बस्नु पर्ने समस्याबाट मुक्त गराउने लक्ष्यका साथ टोकन सिस्टम लागु गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए ।

उनले अस्पताल सुधारका लागि आफु लागिरहेको र सवैको सहयोग आबश्यक रहने औल्याए । अस्पतालले अर्थोपेडिक सर्जरी,जनरल सर्जरी,प्रसूति,नाक,कान,घाँटी लगायतका विभागलाई समेत थप प्रविधिमैत्री बनाउदै लगेको दासले बताए । उक्त अबसरमा प्रशासन कर्मचारी राज बरालले टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीहरु समेत सहजीकरणमा खटिने बताए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल