Birat Post मंगलबार, फाल्गुण १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १८ फाल्गुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन गर्ने भएको छ । पार्टी एकिकरण भएको केही समय पछी महाधिवेशन हुन लागेको हो । यही २०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने बताइएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा काठमान्डौंमा सोमबार बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन गर्न लागेको हो । जसका लागि निर्वाचनको मितिसमेत तोकेको छ । प्रतिनिधिको निर्वाचन २०७८ वैशाख १० गते गर्ने भएको छ भने फागुन २५ गतेभित्र जिल्ला निर्वाचन समिति चयन गरि सक्रिय सदस्यता समेतलाई पूर्णता दिने निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल