Birat Post बिहिबार, फाल्गुण १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ फाल्गुन ।

कृषकका उत्पादन उपभोक्ता सामु पु¥याउनका लागि फागुन १४ गतेदेखि साप्ताहिक कृषि बजार सञ्चालनमा आउन लागेको छ ।
नेपाल युवा उद्यमी मञ्चका अनुसार कृषकहरुलाइ लाभको क्षेत्र पहिचान गराई स–साना मात्राका उत्पादन हुने कृषि वस्तुहरुलाई एकै स्थानमा कृषि बजार राखिने छ ।

कृषि बजारको उत्तरतर्फको खाली जमीनमा प्रत्येक शुक्रबार अपरान्ह ३ बजेदेखि साँझ ८ बजेसम्म बजार सञ्चालन हुने छ । मञ्चका अध्यक्ष सृजन प्याकुरेलले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टिकृत सहकारी संघको सहकार्यमा बजारमा अर्गेनिक सागसव्जी, तरकारी, मह, नौनी, नेवारी खाजा सेट, तराईका विभिन्न समुदायका खाद्य परिकार र घरेलु उद्योगबाट उत्पादन सामाग्री राखिने बताए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल