Birat Post बिहिबार, फाल्गुण ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ६ फाल्गुन ।

नेपाली कांग्रेसले १४औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बेलुका पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आउँदो भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो । सोही अनुरुप नयाँ कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

विधानत पाँच वर्ष भित्र कांग्रेसले महाधिवेशेन गर्न नसकेपछि संविधानको धारा २६९ ले दिएको थप ६ महिनाको कार्यकाल थप गरेर भदौमा महाधिवेशन गर्ने तयारीमा कांग्रेस पुगेको हो । बुधबार भएको निर्णय अनुसार फागुन २८ गतेभित्र सबै जिल्लाले क्रियाशील सदस्यता नवीकरण तथा नयाँको क्रियाशील सदस्यहरुको टुंगो लगाइसक्नुपर्नेछ । यस्तै असार ७ गतेभित्र केन्द्रीय कार्यसमितिले देशभरबाट आएका क्रियाशिल सदस्यताको छानबिन सहितका काम सकाउने नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकपको संयोजकमा नविन रिजाल, जिम्मेवारी पाएकै दिन खेलमैदानको निरीक्षण
पाठेघरको क्यान्सर न्यूनीकरणमा सबैले सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल
योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल