Birat Post बुधबार, फाल्गुण ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ५  फाल्गुन।

नेकपा विवाद निरुपण गर्ने तयारीका साथ निर्वाचन आयोग जुटेको छ । विगतका नजिर र अवस्थालाई हेर्दै निरुपण गर्न आयोगका प्रमुखआयुक्त र आयुक्तहरुले छलफल तीव्र पारिएको निर्वाचन आयोग स्रोतले जनाएको छ । नेकपा विवाद समाधानका लागि चौतर्फी दबाब बढ्दो छ । यस्तै सरकारले निर्वाचनका लागि मिति समेत तोकिसकेकाले विवाद निरुपण गर्नुपर्छ भन्नेमा आयोग पुगेको बताइएको छ । नेकपाको आधिकारिता टुंगो लगाउने विषयमै छलफल केन्द्रित भइरहेको र केहीदिनमै यसको फैसला बाहिर आउने दाबी गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन
देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल