Birat Post आइतबार, फाल्गुण ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

जनकपुर २ फाल्गुन ।

पशुपतिनाथको अपमान गरेको भन्दै विश्व हिन्दु परिषद नेपालले नेकपा (प्रचण्ड– नेपाल) समूहका नेताहरुको पुतला दहन गरेको छ । विश्व हिन्दु परिषद नेपालले जनकपुर, पोखरा लगायतका देशका प्रमुख शहरहरुमा नेकपाका रघुजी पन्त, प्रचण्ड लगायतका नेताहरुको पुतला दहन एवं विरोध ¥याली निकालेको हो । राजनैतिक विरोध ¥यालीको क्रममा नेकपाका नेताहरुले पशुपतिनाथ विरुद्ध अभद्र टिप्पणी गरेको भन्दै आपत्ति जनाइएको छ । नेताद्वारा नै राष्ट्रदेव भगवान श्री पशुपतिनाथको अपमान गरिएको भन्दै परिषदले प्रेस विज्ञप्ति समेत जारी गरी विरोध जनाएको छ । विज्ञप्तिमा धर्म संस्कृति विरोधी तत्व समग्र राष्ट्र कै लागि घातक रहेको भन्दै सम्पूर्ण हिन्दु समाजलाई एकजुट हुन आह्वान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल