Birat Post शनिबार, फाल्गुण ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

अर्जुन खड्का

दुहबी १ फाल्गुन ।

सक्षम खेलाडी उत्पान गर्ने लक्ष्यका साथ दुहबी नगरपालिका ५ मा स्थापना गरिएको क्रिकेट प्रशिक्षण नेटको उद्घाटन गरिएको छ । दुहबी नगरपालिका मेयर बेद गच्छदारले एक कार्यक्रमका बीच शनिबार प्रशिक्षण नेटको उद्घाटन गरेका हुन्। करिब ५ लाख ५० हजारको लागतमा निर्मित क्रिकेट नेटमा मेयर गच्छदार र उपमेयर सुनिता दाहालले ब्याटिङ्ग र बलिङ्ग गर्दै उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै गच्छदारले युवाहरुको खेल जीवनको विकासमा आफु लागिरहेको बताए । खेलाडीहरुलाई ब्यावसायिक बनाउन कसरी सकिन्छ भन्नेमा आफु चिन्तित रहेको गच्छदारले बताए । खेल मैदानमा स्टेडियमको लागि ५ बिगाह जग्गा सम्झौता भैसकेको जानकारी दिदै गच्छदारले चाढैनै दुहबीमा आधारभुत सम्रचना निर्माण हुने बिश्वास व्यक्त गरे । कार्यक्रममा उपमेयर सुनिता दाहाल ,वडा न. ५ का वडा अध्यक्ष रमेश रौनियार लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल