Birat Post आइतबार, माघ २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ माघ ।
किरातेश्वर माङ्खिम विराटनगरले आफ्नो स्थापनाको २४ औं वार्षिक उत्सव मनाएको छ । विराटनगर १५ मा भएको कार्यक्रममा राइ,लिम्बु जातिका विभिन्न संस्कृति झल्कने झाकी तथा भेषभुषको प्रहसन गरिएको थियो ।

किरातेश्वर माङ्खिमका अध्यक्ष धर्मराज लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली ,वडा न. १६ का वडाध्यक्ष मनोज सुव्वा ,आदीवासी जनजाती महासंघका अध्यक्ष दिलबहादुर थेवे ,महासंघकै पूर्व अध्यक्ष मिलन कुमार राइ ,किरात राइ यायोख्या सचिव कुन्ता राइ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले सवै,जातजाती,भाषा ,धर्म सस्कृतिको संरक्षणमा विराटनगर महानगर लागिरहेको बताए । उनले धर्म ,सस्कृतिको संरक्षणवाटै परिवार,समाज र राष्ट्र एकिकृत बन्ने बताए । यसका लागि सवै जातजातिले आफ्नो पनको संरक्षण गर्ने बेला आएको पनि मेयर पराजुलीले बताए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल